संस्कृत-शब्दकोशः

बौद्ध बौद्धधर्म

बौद्धदर्शन

बौद्धदर्शनम् (नपुंसकलिङ्ग)


अर्थ−
बुद्धले चलाएको धर्म वा क्रियाकलाप । यसको पद्म, स्कन्द, कल्कि आदि पुराण तथा बौद्धग्रन्थहरूमा विशेष वर्णन छ । बौद्ध दर्शनका चार भेद छन् - वैभाषिक, सौत्रान्तिक, योगाचार र माध्यमिक । ‘सौत्रान्तिक’ - बाहिरी पदार्थको अनुमानद्वारा सत्य मानिने, ‘योगाचार’ (विज्ञानवाद)चित्तलाई एक मात्र सत्य मानिने, ‘माध्यमिक’ - शून्यवाद । जगत्



Correction: