ब्रह्मग्रन्थिः (पुंलिङ्ग)
अर्थ− १. शिखा वा जनैको गाँठो,२. दोब्य्राइएको एउटै कुशको दाहिने तिरबाट घुमाएर अगाडिबाट शिखा पार्दा हुने गाँठो । भनाइ छ- ‘स एव यदा प्रादक्षिण्येन सर्ववेष्टनं विधाय पुरोभागेन प्रवेश्यते तदा ब्रह्मग्रन्थिः’ (सं.र.मा.) ।