ब्रह्मचारी (पुंलिङ्ग)
अर्थ−
१. बह्मचर्याश्रममा बसेको पुरुष/ ब्रह्मचर्य पालना गर्ने मानिस,
२. शिव,
३. स्वामी कार्तिकेय,
४. पत्नी रजस्वला भएको सोह्र रातभित्रमा रजस्वला भएको दिनले चौथो दिनदेखि, औँसी, अष्टमी, चतुर्दशी र पूर्णिमा यी दिन छाडी जोर तिथिमा सहवास गर्ने पुरुष । (ब्रह्मचारिन्) । भनाइ छ-
“षोडशर्तुनिशाः स्त्रीणां तस्मिन् युग्मासु संविशेत् ॥
ब्रह्मचार्येव पर्वाण्याद्याश्चतस्त्रस्तु वर्जयेत् ॥”
(याज्ञवल्क्यस्मृति १७९) ।