ब्रह्मद्वादशी (स्त्रीलिङ्ग)
अर्थ− पौषशुक्लद्वादशी ज्येष्ठानक्षत्र पर्दा विष्णु मुख्य देवता रहने र प्रतिमास विष्णुको पूजन तथा उपवास बस्नुपर्ने नियम रहेको एक तिथिव्रत ।