ब्रह्मभट्टः (पुंलिङ्ग)
अर्थ− १. वेदको विशेषज्ञ,२. एकथरी ब्राह्मणको उपाधि,३. सृष्टिको आरम्भमा ब्रह्मयज्ञबाट उत्पन्न कविनामका ऋषिको उपाधि ।