ब्रह्मरूपकः (पुंलिङ्ग)
अर्थ− एक छन्द, जसको प्रत्येक चरणमा लघु गुरुको क्रमले सोह्र अक्षर हुन्छन् । यसलाई चञ्चला वा चित्रा पनि भनिन्छ ।