ब्रह्मशीर्षम् (नपुंसकलिङ्ग)
अर्थ− एक अस्त्र, जुन अगस्त्यबाट अग्निवेश्यले ऊनीबाट द्रोणाचार्यले सिकेर अर्जुन र अश्वत्थामालाई सिकाएका थिए ।