ब्रह्मह्रदः (पुंलिङ्ग)
अर्थ− वृन्दावनबाट मथुरातर्फ जाँदा श्रीकृष्णले अक्रूरलाई यमुनाको जलमा दिव्यरूप दर्शन गराउँदा बनेको अक्रूरघाटनामक तीर्थ । यसको नजिकमा गोपीनाथको मन्दिर छ जहाँ वैशाखशुक्लनवमीमा मेला लाग्छ ।