ब्राह्मविवाहः (पुंलिङ्ग)
अर्थ− योग्य वरलाई बोलाएर सिङ्गारेर विधिपूर्वक कन्यादान गरिने विवाह । भनाइ छ- ‘योग्यवरमाहूयालङ्कृत्य कन्यादानविधिना तस्मै दानं ब्राह्मो विवाहः’ (घेरण्डसंहिता) ।