संस्कृत-शब्दकोशः

ब्ली भकार

भ

भ


अर्थ−
देवनागरी वर्णमालामध्ये पवर्गको चौथो अक्षर । यसको उच्चारण गर्दा दुबै ओठ जोडिने हुँदा यसलाई ओष्ठ्यवर्ण भनिन्छ । यसको उच्चारण गर्दा आभ्यन्तरप्रयत्नमा स्पृष्टप्रयत्न र बाह्यप्रयत्नमा संवार, नाद, घोष र महाप्राण प्रयत्ल हुन्छन् ।


भः (पुंलिङ्ग)


अर्थ−
१. पहाड,
२.शुक्राचार्य वा शुक्रग्रह,
३. भ्रान्ति/भ्रम,
४. छन्दः शास्त्रको ‘भगण’ ।


भम् (नपुंसकलिङ्ग)


अर्थ−
१. नक्षत्र,
२. राशि,
३. ग्रह,
४. तारा,
५. सत्ताइसको सङ्ख्या ,
६. मौरी वा भमरो ।



Correction: