भक्तम् (नपुंसकलिङ्ग)
अर्थ− १. भात,२. भाग लगाइएको हिस्सा ।
भक्त (विशेषण)
अर्थ− १. भाग लगाइएको,२. छुट्टाइएको,३. सेवा वा भक्ति गरिएको,४. अनुयायी,५. पक्षपाती ।
भक्तः (पुंलिङ्ग)
अर्थ− पूजा, उपासना वा भक्ति गर्ने व्यक्ति ।