संस्कृत-शब्दकोशः

भक्तियोग भक्तिराग

भक्तियोगसमाधि

भक्तियोगसमाधिः (पुंलिङ्ग)


अर्थ−
आफ्नो हृदयमा इष्टदेवताको स्वरूपको ध्यान गर्दै भक्तियोगद्वारा परम आनन्दको अनुभव गर्ने समाधि, यस समाधिमा आनन्दले आँसु झार्दै जुरुङ्ग भई विचेत अवस्था उत्पन्न भएर मन एकाग्र हुन्छ । भनाइ छ-

“स्वकीयहृदये ध्यायेदिष्टदेवस्वरूपकम् ॥
चिन्तयेद्भक्तियोगेन परमाह्लादपूर्वकम् ॥
आनन्दाश्रुपुलकेन दशाभावः प्रजायते ॥
समाधिः सम्भवेत्तेन सम्भवेच्च मनोन्मनी ॥”

(घेरण्डसंहिता) ।



Correction: