भगघ्न
भगदत्त
भगण
भगणः (पुंलिङ्ग)
व्युत्पत्ति− भानां नक्षत्राणां गणः समूहः
अर्थ−
१. खगोलमा ग्रहहरूको पूरा घेरा,
२. ताराको समुदाय,
३. राशिचक्र,
४. राशिचक्रमा ग्रहहरूको घुमाइ,
५. छन्दशास्त्र अनुसार एक गण, जसमा पहिलो एक वर्ण गुरु तथा बाँकी दुई वर्ण लघु हुन्छन् ।