भगोष्ठ
भग्नदूत
भग्न
भग्नम् (नपुंसकलिङ्ग)
निष्पत्ति− भञ्जो (आमर्दने) भावे "क्तः" (३-३-११४)
व्युत्पत्ति− भज्यते आमर्द्यते विश्लिष्यते
विस्तार− अर्थ−
गोडाको हाड भाँच्चिनु ।
भग्न (विशेषण)
अर्थ−
१. भाँच्चिएको,
२. फुटेको,
३. नाश पारिएको,
४. राम्रैसँग हटाइएको,
५. कमजोर पारिएको,
६.रोकिएको ।