संस्कृत-शब्दकोशः

भग्नावशेष भग्नोत्साह

भग्नांश

भग्नाश (विशेषण)


व्युत्पत्ति− भग्ना आशा यस्य
प्रयोग− "भग्नाशस्य करण्डपिण्डिततनोर्म्लानेन्द्रियस्य क्षुधा"
उल्लेख− भर्तृ० १-८२

अर्थ−
आशा छोडेको/निराश ।


भग्नांशः (पुंलिङ्ग)


अर्थ−
१. मूल वस्तुलाई अलग पारिएको भाग वा अंश,
२. गणित शास्त्रअनुसार कुनै पूर्ण वा भए जतिको सङ्ख्या वा वस्तुको कुनै भाग या अंश । जस्तै - यहाँ एकको भग्नांश चार हो ।



Correction: