संस्कृत-शब्दकोशः

भङ्गिल भङ्गुर

भङ्गी

भङ्गी (स्त्रीलिङ्ग)


अर्थ−
१. छुट्टिनु,
२. टेढाइ/टेढोपन,
३. पानीको लहर,
४. पानीको बाढी,
५. टेढोमेढो बाटो,
६. घुमी-घुमी कुरा गर्ने ढङ्ग,
७. बहाना,
८. व्यङ्ग भनाइ,
९. रसिकता भएको उत्तर,
१०. पाइला/कदम,
११. समय,
१२. लजाउने पन/लाज मान्ने बानी,
१३. स्त्रीको नखरा,
१४. कुनै चिजको तेर्सो रेखा वा लहर । (भङ्गिन्) ।



Correction: