भण्डविद्या (स्त्रीलिङ्ग)
अर्थ− भाँड वा विदूषकले हाँसो गराउने कुरा । भनाइ छ- ‘हेतुवादरता ये च भण्डविद्यापराश्च ये’ (स्कन्दपुराण,नारदखण्ड २७२/ ४४) ।