संस्कृत-शब्दकोशः

भद्र भद्रकण्ट

भद्रक

भद्रक (विशेषण)


अर्थ−
१. राम्रो,
२. असल ।


भद्रकः (पुंलिङ्ग)


अर्थ−
१. देवदारु,
२. नागरमोथे,
३. चनामूङ आदि अन्न,
४. एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले भगण-रगण - नगण - रगण - नगण - रगण, नगण तथा एक गुरु हुन्छन् ।



Correction: