भद्रक (विशेषण)
अर्थ− १. राम्रो,२. असल ।
भद्रकः (पुंलिङ्ग)
अर्थ− १. देवदारु,२. नागरमोथे,३. चनामूङ आदि अन्न,४. एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले भगण-रगण - नगण - रगण - नगण - रगण, नगण तथा एक गुरु हुन्छन् ।