संस्कृत-शब्दकोशः

भद्रकालीनवमी भद्रकाष्ठ

भद्रकालीव्रत

भद्रकालीव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
१. कार्तिकशुक्लनवमीमा उपवास बसी भद्रकालीको पूजा गरिने व्रत,
२. आश्विनशुक्लनवमीमा घरका भित्तामा वा कुनै कपडाका टुक्रामा भद्रकालीको चित्र वा मूर्ति लेखी उनका हतियारसहित विशेष उपवास र पूजा गरिने व्रत ।



Correction: