भद्रविधिः (पुंलिङ्ग)
अर्थ− भाद्रशुक्लषष्ठीमा पर्ने रविवार भद्र भनिने भएकाले त्यस दिन नक्तविधिले आहार गरी उपवास बस्नुपर्ने तथा मध्याह्नमा सूर्यको पूजा गर्नुपर्ने एक वारव्रत ।