भद्राक्षः (पुंलिङ्ग)
अर्थ− अगुजे बयरको गेडा जत्रो रुद्राक्षको एक भेद, यो रुद्राक्ष जस्तो उत्कृष्ट नभई मध्यमफल दिने हुन्छ । (कल्याणवर्ष ६३ सङ्ख्या १०) ।