भद्रायोगः (पुंलिङ्ग)
अर्थ−
ज्योतिष शास्त्रअनुसार एक योग जुन कृष्ण पक्षको तृतीया दशमीको परभागमा र सप्तमी तथा चतुर्दशीको पूर्वपागमा यस्तै शुक्लपक्षको एकादशी र चौथीको परभागमा अष्टमी र पूर्णिमाको पूर्व भागमा ३० घडीसम्म भद्रा योग हुन्छ । भनाइ छ-
“शुक्ले पूर्वार्द्धेऽष्टमी पञ्चदश्यो भद्रैकादश्यां चतुर्थ्यां तु परार्द्धे ॥
कृष्णेऽन्त्यार्द्धे स्यात्तृतीया दशम्योः पूर्वे भागे सप्तमी शम्भुतिथ्योः ॥.” (मुहूर्तचिन्तामणि) ।