भद्राविधिः (पुंलिङ्ग)
अर्थ− कार्तिकशुक्लतृतीयाका दिन गोमूत्र तथा यावक (जौबाट बनाइएको हलुवा) सेवन गर्ने, नक्तविधिले आहार गर्ने र प्रत्येक महिना यही क्रमले आचरण गरी वर्षको अन्तमा गोदान गर्ने विधान रहेको गौरीपूजनव्रत ।