भया (स्त्रीलिङ्ग)
अर्थ− १. हेति नामक राक्षसकी स्वास्नी, एक राक्षसी,२. बैसठ्ठी हात लामो, छप्पन्न हात चौडा र छत्तीस हात अग्लो एक डुङ्गा ।