संस्कृत-शब्दकोशः

भरटक भरणपोषण

भरण

भरण (विशेषण)


अर्थ−
भरण पोषण गर्ने ।


भरणः (पुंलिङ्ग)


अर्थ−
भरणी नक्षत्र ।


भरणम् (नपुंसकलिङ्ग)


अर्थ−
१. पालन पोषण,
२. ज्याला वा तलब,
३. कसैलाई उसको जरुरतको वस्तु पुराउनु,
४. भिर्नु ।



Correction: