भरण (विशेषण)
अर्थ− भरण पोषण गर्ने ।
भरणः (पुंलिङ्ग)
अर्थ− भरणी नक्षत्र ।
भरणम् (नपुंसकलिङ्ग)
अर्थ− १. पालन पोषण,२. ज्याला वा तलब,३. कसैलाई उसको जरुरतको वस्तु पुराउनु,४. भिर्नु ।