भरद्वाजः (पुंलिङ्ग)
अर्थ− १. सप्तर्षिमध्येका एक गोत्रप्रवर्तक ऋषि,२. भद्राई चरो,३. बौद्धहरूका एक अर्हत. ४. एक प्राचीन देश,५. शंयुनामक अग्निको जेठो छोरा ।