भवनपतिः (पुंलिङ्ग)
अर्थ− १. घरको मालिक,२. राशि चक्रको कुनै घरको स्वामी,३. जैनीहरूका आठ देवताको वर्ग, जसको नाम यस प्रकार छ - असुरकुमार, नागकुमार, तडित्कुमार, अनिलकुमार, स्तनित्कुमार, अधिकुमार, द्वीपकुमार र दिक्कुमार ।