भविष्यकालः (पुंलिङ्ग)
अर्थ− १. वर्तमान कालपछि आउने वेला,२. व्याकरणमा पछि आउने वेला वा काललाई सङ्केत गर्ने क्रियाको अवस्था ।