भाग्यरेखा
भाग्यलेखा
भाग्यर्क्षद्वादशी
भाग्यर्क्षद्वादशी (स्त्रीलिङ्ग)
अर्थ−
पूर्वफाल्गुनीनक्षत्रयुक्त द्वादशीमा हरिहरको प्रतिमा-आधा हरि र आधा हर भएको तयार गरी पूजा गर्ने व्रत लिइने द्वादशी, पूर्वफाल्गुनीनक्षत्रलाई भगदेवता अधिपति भएका कारण भाग्य पनि भनिन्छ ।