संस्कृत-शब्दकोशः

भाज भाजकांश

भाजक

भाजक (विशेषण)


निष्पत्ति− भज (सेवायाम्) "ण्वुल्" (३-१-१३३)

अर्थ−
भाग लगाउने वा छुट्टाउने ।


भाजकः (पुंलिङ्ग)


अर्थ−
कुनै सङ्ख्या वा राशिलाई भाग गर्ने अङ्क ।


भाजकम् (नपुंसकलिङ्ग)


अर्थ−
किरण वा प्रकाशको बाटुलो घेरा ।



Correction: