भाजक (विशेषण)
अर्थ− भाग लगाउने वा छुट्टाउने ।
भाजकः (पुंलिङ्ग)
अर्थ− कुनै सङ्ख्या वा राशिलाई भाग गर्ने अङ्क ।
भाजकम् (नपुंसकलिङ्ग)
अर्थ− किरण वा प्रकाशको बाटुलो घेरा ।