भाज्य (विशेषण)
अर्थ− भाग लगाउन योग्य ।
भाज्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. भाग,२. गणितमा भाजकले भाग गरिने अङ्क,३. पुर्ख्यौली सम्पत्ति ।