संस्कृत-शब्दकोशः

भानवीय भानुकम्प

भानु

भानुः (पुंलिङ्ग)


निष्पत्ति− भा (दीप्तौ) "नुः" (उ० ३-३२)
प्रयोग− "तनोति भानोः परिवेषकैतवात् तदा विधिः कुण्डलनां विधोरपि"
उल्लेख− नैष० १-१४

अर्थ−
१. सूर्य,
२. प्रकाश,
३. किरण,
४. सौन्दर्य,
५. दिन,
६. राजा,
७. शिव,
८. जैनमतअनुसार वर्तमान अवसर्पिणीका पन्ध्रौं अर्हत्


भानुः (स्त्रीलिङ्ग)


अर्थ−
१. राम्री स्त्री,
२. दक्षको एक छोरी,
३. कृष्णकी एक छोरी ।



Correction: