भानुमत् (विशेषण)
अर्थ− १. चम्किलो,२. राम्रो ।
भानुमान् (पुंलिङ्ग)
अर्थ− १. दशरथ राजाका एक ससुरा,२. सूर्य । (भानुमत्) ।