भानुमती (स्त्रीलिङ्ग)
अर्थ− १. इन्द्रजालको विशेषज्ञा विक्रमादित्यकी एक रानी,२. अङ्गीरसकी जेठी छोरी,३. दुर्योधनकी रानी,४. सगर राजाकी एकरानी,५. कृतवीर्यकी एक छोरी,६. जादुगरनी,७. गङ्गा ।