संस्कृत-शब्दकोशः

भाम् भारक

भार

भारः (पुंलिङ्ग)


निष्पत्ति− भृञ् (भरणे) "घञ्" (३-३-१९)
व्युत्पत्ति− भ्रियते
प्रयोग− "भारः कायो जीवितं वज्रकीलं काष्ठाः शून्याः निष्फलानीन्द्रियाणि"
उल्लेख− मालती० ९-३७

अर्थ−
१. बोझा,
२. गाडा वा हलो आदिको जुवा,
३. बीस पसेरी वा दुई हजार पल बराबरको तौलविशेष,
४. मिहिनेत,
५. लडाइँ आदिको वेग वा जोड,
६. विवाह, व्रतबन्धमा पेरुङ्गोमा फलफूल माछा आदि एकातिर, दहीको ठेकी अर्कोतिर झुण्ड्याएर बोकिने बाँस समेतको बोझा वा बंहगीमा झुन्डाएर काँधमा बोकिएको बोझा,
७. विष्णु भगवान,
८. आश्रय/सहारा,
९. कुनै किसिमको काम चलाउन, कुनै धन चुकाउन वा कुनै कुराको रखबारीको जिम्मा,
१०. उपकारको बोझा,
११. भारी । भनाइ छ- ‘पलानां द्विसहस्त्रं च भार एकः प्रकीर्तितः’ (शार्ङ्गधरसंहिता) ।



Correction: