भार्गवः (पुंलिङ्ग)
अर्थ−
१. भृगुको सन्तान,
२. पशुराम,
३. शुक्राचार्य,
४. मार्कण्डेय,
५. हात्ती,
६. टटेलो,
७. कुम्हाले,
८. नीलो भृङ्गराज,
९. हीरा,
१०. एक उपपुराण,
११. च्यवन ऋषि,
१२. जमदग्नि,
१३. शिव,
१४. धनुर्धर ।
भार्गव (विशेषण)
अर्थ−
भृगुको वा भृगुसम्बन्धी ।