भालाङ्कः (पुंलिङ्ग)
अर्थ− १.सामुद्रिकशास्त्रअनुसारको शरीरमा धेरै असल लक्षण वा चिह्न भएको मानिस,२. काठ चिर्ने आरा,३. कछुवा,४. रोहु माछो,५. शिव,६. भाग्यवान् पुरुष ।