संस्कृत-शब्दकोशः

भावक भावगति

भावकत्वव्यापार

भावकत्वव्यापारः (पुंलिङ्ग)


अर्थ−
साहित्यशास्त्रमा प्रसिद्ध एक व्यापार । यसका व्याख्याता भट्टनायक हुन् । उनले यसै व्यापारको माध्यमबाट काव्य, नाटक आदिमा पात्र, दर्शक आदिको साधारणीकरण हुन्छ भनेका छन् ।



Correction: