भावमृषावादः (पुंलिङ्ग)
अर्थ− १. बाहिरीरूपले झुटो नबोल्नु तर मनले झुटोको कल्पना गर्नु,२. शास्त्रको ठीक ठीक अर्थ नबताएर आफ्नो मतलब निकाल्न झुटो अर्थ बताउनु ।