भावुकः (पुंलिङ्ग)
अर्थ− बहिनीजुवाई ।
भावुक (विशेषण)
अर्थ− १. भावना गर्न वा सोच योग्य,२. उत्तम भावना भएको,३. कमलो भावनाको,४. कविता रुचाउने,५. असल गुण लिने,६. प्रसन्न ।
भावुकम् (नपुंसकलिङ्ग)
अर्थ− प्रसन्नता/कल्याण/समृद्धि ।