संस्कृत-शब्दकोशः

भाविन्या भावुकता

भावुक

भावुकः (पुंलिङ्ग)


निष्पत्ति− भू (सत्तयाम्) "उकञ्" (३-२-१५४)
विस्तार− "भावुको भगिनीपतिः" अभि० र०

अर्थ−
बहिनीजुवाई ।


भावुक (विशेषण)


अर्थ−
१. भावना गर्न वा सोच योग्य,
२. उत्तम भावना भएको,
३. कमलो भावनाको,
४. कविता रुचाउने,
५. असल गुण लिने,
६. प्रसन्न ।


भावुकम् (नपुंसकलिङ्ग)


अर्थ−
प्रसन्नता/कल्याण/समृद्धि ।



Correction: