संस्कृत-शब्दकोशः

भास भासकर्ण

भासक

भासक (विशेषण)


निष्पत्ति− भासृ (दीप्तौ) "ण्वुल्"(३-१-१३३)

अर्थ−
१. चमक भएको,
२. उज्यालो पार्ने,
३. सम्झाउने ।


भासकः (पुंलिङ्ग)


अर्थ−
भासनामक कवि ।



Correction: