भासः (पुंलिङ्ग)
अर्थ− १. चमक/प्रकाश,२. किरण,३. इच्छा,४. गोठ/ गौशाला,५. गिद्ध,६. कुखुरो,७. स्वाद,८. मिथ्या ज्ञान,९. पर्वतविशेष,१०. प्राचीनकालका संस्कृत भाषाका एक कवि ।