संस्कृत-शब्दकोशः

भिष्मिटा भिस्सटा

भिस्त्रावाद्य

भिस्त्रावाद्यम् (नपुंसकलिङ्ग)


अर्थ−
१. मुखले फुकेर छालाको थैलोमा हावाभरी औला चलाएर बजाइने एक बाजा । यसमा बाँसुरीजस्तो प्वालै-प्वाल भएका तीन र हावा भर्ने एक समेत गरी ढुङ्गामा चार ढुङ्ग्राहरू हुन्छन् । प्रत्येक ढुङ्गो धागाको फुर्को भएको डोरी बाँधिएको हुन्छ,
२. न्याउली बाजा ।



Correction: