भीम (विशेषण)
अर्थ−
१. डरलाग्दो,
२. ज्यादै ठुलो ।
भीमः (पुंलिङ्ग)
अर्थ−
१. शिव,
२. भीमसेन,
३. कुम्भकर्णको एक छोरा,
४. राजा पुरुरवाको नाति,
५. विदर्भको एक राजा,
६. एक गन्धर्वविशेष,
७. विष्णु भगवान्,
८. चुल्ठे अमिलो । ‘भीमो वृकोदरे घोरे शङ्करेऽप्यम्लवेतसे’ (हैमकोश) ।