भीमद्वादशी (स्त्रीलिङ्ग)
अर्थ− माघशुक्लद्वादशी जसको नाम कल्याणी थियो पछि कृष्णले भीमलाई यस द्वादशीको माहात्म्य सुनाएपछि यो नाम रहन गएको ।