भीमर
भीमरात्रि
भीमरथी
भीमरथी (स्त्रीलिङ्ग)
अर्थ−
१. एक नदीविशेष,
२. कुनै पनि मानिसको सतहत्तरौं वर्ष, सात महिनाको सातौं रात । यसमा मानिसको ठुलो खड्गो रहेको मानिन्छ । भनाइ छ-
“सप्तसप्ततिमे वर्षे सप्तमे मासि सप्तमे ॥
रात्रिर्भीमरथी नाम नराणामतिदुस्तरा ॥”